टीभीएसको नयाँ अपाचे आरटीआर १६० फोरभी सार्वजनिक

  • आइबार​ १४ असार २०८३ १०:०१ AM
काठमाण्डु –टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आफ्नो सबैभन्दा शक्तिशाली मोटरसाइकल भएको दाबी गर्दै यसमा पहिलोपटक प्रोजेक्टर हेडलाइट, उल्टो दिशातर्फ जडान गरिएको अगाडिको सस्पेन्सन र ५ इन्चको पूर्ण डिजिटल रंगिन डिस्प्ले समावेश गरिएको जनाएको छ । काठमाण्डुको सतुंगलमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, मोटरसम्बन्धी समीक्षक, सामाजिक सञ्जालका