कुराले चिउरा भिज्दैन, सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं : माधव नेपाल

  • आइबार​ १४ असार २०८३ १०:०५ AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । आइतबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले मदन भण्डारीले भनेजस्तो कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण दिँदै उक्त कुरा बताएका हुन् ।  उनले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको