प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

  • आइबार​ १४ असार २०८३ ०२:५९ PM
काठमाडौँ, असार १४ गते। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो‘विधेयकलाई पारित गरियोस्’ भन्ने...