काठमाडौँ । सांसदहरूले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै ऋणको भार र यसको उत्पादकत्वका विषयमा चासो व्यक्त गरेका छन् । ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफलमा आइतबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै सांसदहरूले ऋणको भार र यसको उत्पादकत्वका विषयमा चासो व्यक्त गरेका हुन् । छलफलका क्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद परशुराम तामाङले