काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण (अटो–रिन्यु) हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज… Continue reading नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण