प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

  • आइबार​ १४ असार २०८३ ०९:१० AM
काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका आयोजनामा खर्च गरिने… Continue reading प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित