त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा फेरि सुरु हुँदै (सूचनासहित)

  • आइबार​ १४ असार २०८३ ०७:३५ AM
काठमाण्डु – त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि स्वास्थ्य बीमा सेवा फेरि सुरु गर्न लागेको छ । अस्पतालले माघ १ गतेदेखि स्थगित गरेको स्वास्थ्य बीमा सेवा करिब ६ महिनापछि सोमबारदेखि फेरि सुरु गर्न लागेको हो ।अस्पतालका अनुसार सोमबारदेखि स्वास्थ्य बिमा सेवा आंशिक रूपमा सुरु हुनेछ । अस्पतालले बीमाको ओपीडी टिकट वितरण बिहान ७ देखि ११ बजे र