गणतन्त्र र संघीयतामाथि प्रहार भए मुलुक द्वन्द्वमा जाने नेकपाको चेतावनी

  • आइबार​ १४ असार २०८३ ०७:३७ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेकामा आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो दलका प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनमा प्रतिनिधिबीच छलफलै नभई पारित भएका केही दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको भन्दै आपत्ति जनाए । ‘सत्तारुढ