भच्चेकमा आधुनिक बसपार्क निर्माण, स्थानीयवासी उत्साहित

  • आइबार​ १४ असार २०८३ १२:३६ PM
गुणबहादुर रोकासुलीकोट, असार १४ गते । गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको छ। सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद...