काठमाडौं । नेपाली मौलिक पेय पदार्थ ‘मही’ चारतारे होटलको मेनुमा समावेश गरिएको छ। होलिडे इन एक्सप्रेस होटल, नक्सालले आइतबारदेखि स्वदेशी तथा विदेशी पाहुनाका लागि आफ्नो मेनुमा मही समावेश गर्दै नेपाली मौलिक खानपान प्रवर्द्धनको अभियानलाई अघि बढाएको हो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होटलका सञ्चालक नरेशलाल श्रेष्ठले यसअघि गरेको प्रतिबद्धताअनुसार होटलमा मही उपलब्ध गराउन सुरु… Continue reading चारतारे होटलको मेनुमा नेपाली मौलिक पेय ‘मही’ समावेश