चट्याङ लागेर इलाममा एक जनाको मृत्यु

  • आइबार​ १४ असार २०८३ ०६:०० AM
इलाम । इलाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति करिब १:०० बजे परेको वर्षासँगै परेको चट्याङका कारण रोङ गाउँपालिका–६ सलकपुर निवासी ८८ वर्षीय कालुवीर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार