काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । उनले शनिबार यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिएका हुन् । यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको जहाजमाथि भएको आक्रमणको जवाफमा शनिबार