मेस्सीको शानदार फ्रिकिक, अर्जेन्टिनाको जितसँगै विश्वकपमा १९औँ गोल

  • आइबार​ १४ असार २०८३ ०४:२३ AM
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका छन्। खेलको ६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औँ मिनेटमा शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए। डी–बक्स बाहिर जोर्डनका अमिर जामोसले मेस्सीमाथि फउल गरेपछि प्राप्त अवसरलाई उनले सिधै… Continue reading मेस्सीको शानदार फ्रिकिक, अर्जेन्टिनाको जितसँगै विश्वकपमा १९औँ गोल