झापा : पर्यटन पत्रकार मञ्च झापाको अध्यक्षमा कमलप्रसाद पाण्डे (बिनोद) सर्वसम्मत निर्वाचित भएका छन्। बिर्तामोडमा शनिबार सम्पन्न मञ्चको प्रथम अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सहसचिवमा