अभिषेक गिरी पक्राउपछि मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन; के भन्छन् मोरङका सिडिओ?

  • आइबार​ १४ असार २०८३ ०१:३९ AM
विराटनगर : मोरङ कारागारमा अवैध रकम असुलीको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि कारागारभित्रै तनावपूर्ण अवस्था सिर्जना भएको छ। गिरीको पक्राउपछि शनिवार दिउँसो कैदीबन्दीहरू दुई समूहमा विभाजित भएर प्रदर्शनमा उत्रिएका हुन्। जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका