ऐन नआउँदै किन धमाधम राजीनामा दिँदै छन् निजामती कर्मचारी?

  • आइबार​ १४ असार २०८३ १२:२४ AM
काठमाडौँ : प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको अपुष्ट चर्चापछि निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढेको छ। प्रस्तावित विधेयकको मसौदामा एक पटकका लागि सेवा अवधि ३० वर्ष र अवकाश