इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक वडा तहका नेता लागुऔषध ओसारपसारसम्बन्धी मुद्दामा पक्राउ परेपछि पार्टीले उनलाई पदबाट निलम्बन गरेको छ। सुनसरीको रामधुनी नगरपालिका–६ निवासी तथा रास्वपाका वडा सचिव विजय राजधामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले