काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

  • शनिबार १३ असार २०८३ ०६:१५ AM
काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ । तीन महिना अगाडिबाट हालसम्म आइपुग्दा काठमाडौँमा बर्डफ्लू संक्रमण तीव्र रूपमा फैलिन थालेको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार हालसम्म अहिलेसम्म विभिन्न ११ जिल्लाका ८२ स्थानमा यसको संक्रमण पुष्टि भइसकेको छ । चैत ४ गते मोरङमा बर्डफ्लू संक्रमण पुष्टि भएको थियो । त्यसयता झापा, सुनसरी, महोत्तरी, The post काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि appeared first on Businesspana.