अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

  • शनिबार १३ असार २०८३ ०८:२२ AM
नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल श्रेष्ठ निर्वाचित भएका छन् । सन् २०२६–२०२७ कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ र द्वितीय उपाध्यक्षमा आशिष भण्डारी चयन भएका छन् । कार्यकारी सदस्यहरूमा श्रद्धा कटुवाल, आशंक समशेर राणा, अनिष रौनियार, कुशल जोशी, अविशेष सारडा, रितेज श्रेष्ठ, अश्मी The post अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष appeared first on Businesspana.