लिओ स्याटेलाइट कम्पनीहरूको नयाँ लबी समूह गठन, स्पेसएक्स अटेन

  • शनिबार १३ असार २०८३ ०८:४८ PM
अमेजन, इरिडियम कम्युनिकेशन्स,टेलिस्याट र ग्लोबलस्टार लगायतका स्याटेलाइट कम्पनीहरूले मिलेर नयाँ उद्योग संघ गठन गरेका छन्। “स्पेसकनेक्ट एसोसिएसन” नाम दिइएको यो समूहले विशेष रूपमा गैर–भूस्थिर कक्षा (एनजीएसओ) का स्याटेलाइट अपरेटरहरूको प्रतिनिधित्व The post लिओ स्याटेलाइट कम्पनीहरूको नयाँ लबी समूह गठन, स्पेसएक्स अटेन appeared first on Technology Khabar.