गस्तीको क्रममा घाइते भएका प्रहरी जवानको हेलिकोप्टरबाट उद्धार

  • शनिबार १३ असार २०८३ १०:१० PM
राजु लामिछानेरुकुमपश्चिम, असार १३ गते । डोल्पामा गस्तीमा गएका एक प्रहरी जवान घाइते हुनुभएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ३ स्थित प्रहरी चौकी साल्दाङमा कार्यरत प्रहरी जवान...