निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा

  • शनिबार १३ असार २०८३ १०:३१ PM
वीरगञ्ज (पर्सा), असार १३ गते । आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिए...