पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

  • शनिबार १३ असार २०८३ ०८:३७ PM
जनकपुरधाम, असार १३ गते । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको...