घान्द्रुक गाउँ

  • शनिबार १३ असार २०८३ ०७:१२ PM
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकका मौलिक घर । घान्द्रुक नेपालकै चर्चित पर्यटकीय गन्तव्यस्थल हो । तस्बिरः कृष्ण न्यौपानररासस