रिसनलाई चेस तथा जेन्जीलाई टग अफ वारको उपाधि

  • शनिबार १३ असार २०८३ ०७:५३ PM
काठमाडौँ, असार १३ गते । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा सञ्चालित प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) तर्फको स्पर्धामा रिसन थापाले पहिलो स्थान हात पार...