धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

  • शनिबार १३ असार २०८३ ०१:३५ PM
धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपािलका ०४ का २० वर्षिय अमन यादव र हंसपुर नगरपालिका ०६ का १८ वर्षिय सुधिर मुखिया रहेका