गाडी दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको ज्यान गयो
शनिबार १३ असार २०८३ ०६:२४ PM
सुजल श्रेष्ठ प्युठान, असार १३ गते । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ । ५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ न...