काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगनबहादुर स्याङतान, काठमाण्डु महानगरपालिका–९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने दाङ घर भएका ३२ वर्षीय