चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

  • शनिबार १३ असार २०८३ ०४:१७ PM
अर्घाखाँची, असार १३ गते । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ।यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलत...