रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छ : राजेन्द्र लिङदेन

  • शनिबार १३ असार २०८३ १०:३४ AM
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका छन् । उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताए । उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन