तिलाठी कोइलाडीमा बाढीको त्रास: हरेक चार घरमध्ये एक घर अति उच्च जोखिममा
शनिबार १३ असार २०८३ ०३:१३ PM
विनय कर्णकल्याणपुर (सप्तरी), असार १३ गते । वर्षायाम सुरु हुन बित्तिकै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका धेरै परिवारको दैनिकी त्रासमा बित्दै आएको छ। आकाशमा बादल मडारिनासाथ नदीको...