याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

  • शनिबार १३ असार २०८३ ०९:४२ AM
हेटौँडा / राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज