करणी मुद्दाका फरार प्रतिवादी २० महिनापछि पक्राउ

  • शनिबार १३ असार २०८३ ०२:२७ PM
शंकर केसीसल्यान, असार १३ गते ।जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा न...