सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त
शनिबार १३ असार २०८३ ०२:५३ PM
काठमाडौँ, असार १३ गते ।चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ ।सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महाले...