अभिषेक गिरीः काँग्रेसले टाउकामा टेकाएर हुर्काएको कुख्यात गुण्डा नाइके

  • शनिबार १३ असार २०८३ ०७:३४ AM
काठमाडौं– अभिषेक गिरी विराटनगरका कुख्यात गुण्डा नाइके हुन् । एमालेका पर्शुराम बस्नेत र गिरी समूहको ‘दादागिरी’ का कारण कुनै बेला विराटनगर अशान्त थियो । अपहरण र शरीर बन्धक मुद्धामा ९ वर्ष जेल बसेर छुटेका उनी पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय थिए । उनै गिरीलाई प्रहरीले मोरङ कारागारका कैदी/बन्दीको रासन र भत्ताको रकम घोटाला गरेको अभियोगमा