हप्तामा ५ कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौती: न्यायाधीश पौडेल

  • शनिबार १३ असार २०८३ ०८:०० AM
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् । कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गरेका हुन् । न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने ‘अग्राधिकार’