भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद
शनिबार १३ असार २०८३ ०७:५६ AM
भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो