एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

  • शनिबार १३ असार २०८३ १२:१३ PM
ललितपुर, असार १३ गते । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच(फाइभ एन(वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाक...