इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ

  • शनिबार १३ असार २०८३ १२:५१ PM
सुराबाया (इन्डोनेसिया), असार १३ गते । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिको बिरूद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं प्रदर्शनक...