बर्डफ्लु बढ्दै, ११ एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

  • शनिबार १३ असार २०८३ ०५:२६ AM
काठमाण्डु- काठमाण्डु उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा एच–फाइभ एन–वान अर्थात् बर्डफ्लु सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।२०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन,