पूर्णबहादुर खड्काले दिए रवि र बालेनलाई बधाई

  • शनिबार १३ असार २०८३ ०६:०३ AM
काठमाण्डौं– काँग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएकामा रवि लामिछानेलाई बधाई दिएका छन् । खड्काले सामाजिक सञ्जाल एक्समार्फत लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । चितवनमा सम्पन्न रास्वपा महाधिवेशनबाट लामिछाने निर्विरोध सभापति निर्वाचित भएका थिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा