भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

  • शनिबार १३ असार २०८३ ११:५९ AM
काराकास, असार १३ गते । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका...