तीन वर्षपछि चितुवा क्षतिको पशुधन राहत वितरण

  • शनिबार १३ असार २०८३ १०:३२ AM
नवीनराज कुइँकेल लमजुङ, असार १३ गते । डिभिजन वन कार्यालय लमजुङले झण्डै तीन वर्षअघि चितुवाको आक्रमणबाट भएको पशुधन क्षतिको राहत रकम वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुबाट...