स्पेनको भोडाफोनले सन् २०२७ मा सिधै डिभाइसमा आधारित (डाइरेक्ट–टु–डिभाइस/डीटूडी) सेवा सुरु गर्ने लक्ष्यसहित स्याटेलाइट कनेक्ट यूरोपसँग सम्झौता गरेको छ। दुवै कम्पनीले बिहीबार स्पेनमा व्यावसायिक डीटूडी सेवा सुरु गर्ने उद्देश्यले व्यावसायिक The post भोडाफोन स्पेनले अर्को वर्ष डाइरेक्ट टू डिभाइस सेवा सुरु गर्ने, स्याटेलाइट कनेक्ट यूरोपसँग सम्झौता appeared first on Technology Khabar.