सप्तरीमा भन्सार छलीका सामानसहित एक पक्राउ

  • शनिबार १३ असार २०८३ ०९:११ AM
विनय कर्ण राजविराज (सप्तरी), असार १३ गते । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगर...