एमाले–माओवादी सम्बन्ध: अब कता जाँदैछ?

  • शनिबार १३ असार २०८३ ०२:२७ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सम्पन्न भएको छ । पहिलो अधिवेशनबाटै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकता मजबुत भएको सन्देश रास्वपाले दिइरहँदा ७५ वर्षभन्दा पुरानो राजनीतिक विरासत बोकेका नेपालका कम्युनिस्ट पार्टी र