सार्वजनिक बिदामा पनि खुला रहने सिमकोट गाउँपालिका कार्यालय
शनिबार १३ असार २०८३ ०८:१५ AM
राजन रावतहुम्ला, असार १३ गते । हुम्लाको सिमकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले बिदाका...