जितपुर । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.ले आफ्नो १३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा विद्यार्थी सम्मान, प्रथम ब्राइट डान्स आइडल–२०८३ तथा खुला नृत्य प्रतियोगिता शुक्रबार बाणगंगास्थित पिस हिमालयन रिसोर्ट, ठाकुरापुरमा आयोजना गरिएको हो । कार्यक्रममा जापान तथा कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीलाई सम्मान