‘नेपाल मास्टर–२०८३’ स्नुकरको उपाधि सोम लामालाई

  • शनिबार १३ असार २०८३ ०१:४९ AM
झापा :  बिर्तामोडमा सम्पन्न ‘बिर्तामोड मेयर कप नेपाल मास्टर–२०८३’ स्नुकर प्रतियोगिताको उपाधि हेटौंडाका सोम लामाले जितेका छन्। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले धनगढीका रोहित क्षेत्रीलाई ८–५ सेटले पराजित गरेका हुन्। उपाधिसँगै लामाले नगद दुई लाख रुपैयाँ,