चलचित्र पत्रकार संघ नेपाल सुनसरी र QFX Cinemas बीच सहकार्य गर्ने सहमति
शनिबार १३ असार २०८३ १२:०७ AM
इटहरी : चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखा र इटहरीस्थित QFX Cinemas बीच चलचित्र पत्रकारिता तथा नेपाली चलचित्रको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले सहकार्य गर्ने सहमति भएको छ। चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले QFX Cinemas लाई